‘जव तक हे जान’ को प्रेसमिटमा साहरुखको मस्ति (फोटो फिचरसहित)

Posted On 8:07 AM by the khabar mazza 0 comments


वलिउडका वादशाहको रुपमा परिचित नायक साहरुख खान अहिले आफू अभिनित पछिल्लो चलचित्र ‘जव तक हे जान’ को प्रचारका लागि दौडधुपमा व्यस्त छन् । रोहीत सेठ्ठीले निर्देशन गरिरहेको चलचित्र ‘चेन्नाइ एक्सप्रेस’मा समेत व्यस्त साहरुखले ‘जव तक हे जान’ का लागि पनि समय निकालिरहेका छन् ।

चलचित्रको प्रचारप्रसाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा साहरुखले चलचित्रका दुइ नायिकासँग मझैले फोटो खिचाएका छन् । नायिका कटि्रना कैफ र अनुष्का शर्माका साथमा पत्रकार सम्मेलनमा पुगेका साहरुखले यि दुइलाई स्टेजमा चुम्बन समेत गरे ।


यो बर्षकै सर्वाधिक आशा गरिएको चलचित्र ‘जब तक हे जान’ को पत्रकार सम्मेलनमा साहरुख खान, कटि्रना कैफ र अनुष्का शर्माले खुलेरै मस्ति गरेका थिए । रोमान्टिक प्रेम कथामा आधारित सिनेमा भएकाले पनि होला साहरुख पत्रकार सम्मेलनमा खुवै रोमान्टिक देखिएका थिए । उनले नायिका अनुष्का शर्माको बयान गर्दै भने, ‘उनी खुबै मिहिनेती छिन् ।’ साहरुखले कटि्रनाको बारेमा भने, ‘उनलाइ संवाद बोल्न खुवै समय लाग्छ किनकी उनको नाक र कपाल खुबै आकर्षक छ ।’

नोभेम्बर १३ मा विश्वभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘जब तक हे जान’ यस चोपडा ले निर्देशन गरेको अन्तिम सिनेमा हो । साहरुखका साथमा कटि्रना र अनुष्काले अभिनय गरेको ‘जब तक हे जान’लाई अहिले विश्व बजारमा सर्वाधिक आशा गरिएको चलचित्र को रुपमा हेरिएको छ । चलचित्र पण्डितहरुले यो सिनेमाले सलमान खान अभिनित ‘एक था टाइगर’ को व्यापारलाइ उछिन्ने अनुमान लगाइरहेका छन् ।

चलचित्रका गीतहरु इन्टरनेटमा सर्वाधिक हेरिएका छन् । यसैले पनि ‘जब तक हे जान’ यो बर्षकै सर्वाधिक हिट सिनेमा रहने विश्लेषण गरिएको छ ।




बिदेशमा रहेका नेपालीहरु....कतै तपाइकै घर तिरका पो हुन् कि ??

Posted On 8:38 PM by the khabar mazza 0 comments

भिडियो डाउनलोड गर्न तल क्लिक गर्नुस



सुष्मा कार्कीको छातीमा रहेको टाटुको भिडियो...

Posted On 8:34 PM by the khabar mazza 0 comments

                                 डाउनलोड गर्न तल क्लिक गर्नुस 


नेपाली Spider-Man हेर्नुस

Posted On 8:26 PM by the khabar mazza 0 comments

यो भिडियो केवल रमाइलोको लागि मात्र हो !!
डाउनलोड गर्न तल क्लिक गर्नुस



ले हेर्नुस नेपाली डान्स बारमा के हुन्छ ?

Posted On 8:13 PM by the khabar mazza 0 comments




नेपाली फिल्मको सेक्स सिन हेर्नुस...

Posted On 7:56 PM by the khabar mazza 0 comments





नेपाली एकतालाई घच्चा लगाउने भिडियो...प्रतेक नेपालीले हेर्नैपर्ने ...

Posted On 7:47 PM by the khabar mazza 0 comments




बगरमा रागिनीलाई कसले गर्यो चुम्बन ?(भिडियो)

Posted On 7:31 PM by the khabar mazza 0 comments

कात्तिक १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘भेटी’ ले आफ्नो प्रचारप्रसारलाइ तिव्रता दिएको छ । यसैबिच प्रदर्शन मिति नजिकिदै जादा चलचित्रको नयाँ प्रोमो सार्वजनिक गरिएको छ । किशोर चौधरीको निर्देशनमा तयार भएको यो सिनेमालाई नारायण खतिवडाले निर्माण गरेका हुन् । चलचित्रमा रेखा थापा, राजेन्द्र खड्गी, रागिनी खड्गीका साथमा नव नायक प्रमोद खड्का लगायतका कलाकारको अभिनय छ ।

जोमसोम र मुस्ताङका रमणिय स्थानमा छायांकन गरिएको चलचित्रले राम्रो व्यापार गर्ने आशा गरिएको छ । चलचित्रमा नायिका रागिनी खड्गी र नायक प्रमोद खड्काको रोमान्सका दृश्य समेत रहेको छ । चलचित्रको प्रचारका लागि बाहिर ल्याइएको प्रोमोमा पनि यि दुइले खुलेरै रोमान्स गरेको देख्न सकिन्छ ।Onlinekhabar