> राशिफल - २०६९ साल कार्तिक १२ (28 Oct 2012)

राशिफल - २०६९ साल कार्तिक १२ (28 Oct 2012)


9:48 PM | ,

Aries: मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आजको दिन तपाईको लागि ठिकै रहेको देखिन्छ । कुनै कामको नेतृत्व आफैले गर्नु पर्ने देखिन्छ । तपाईले गर्नु भएको कामको अरुले कुरा गर्ने खालको दिन रहेको देखिन्छ ।

Taurus: वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
शिक्षाको विषय परिवर्तन हुने सम्भावना अलि बढी रहेको देखिन्छ । विदेस यात्राको लागि राम्रो अवसर आउने खालको दिन रहेको देखिन्छ । विचार पुराएर काम गर्नु होला ।

Gemini: मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा):
तपाईको समय माया प्रेममा खर्च हुने छ । भोगविलाशको समान किनमेल हुने देखिन्छ । अधुरा काम पुरा हुने समय रहेको छ । सोचेर अगी बढ्नु होला ।

Cancer: कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
तपाईको धन राम्रै काममा खर्च हुने समय आएको छ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ । नतिजा थोरै मात्र तपाईको साथमा छ ।

Leo: सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
तपाईको लागि आजको दिन त्यति भरपर्दो रहेको छैन । विभिन्न वहानामा शारीरिक तथा मनासिक परिश्रम गर्नुपर्ने देखिन्छ । विचार गरेर अगाडी बढ्नु होला ।

Virgo: कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
वौद्धिक काममा सफलता मिल्ने देखिन्छ । नयाँ वस्तुको उत्पाधन हुने देखिन्छ । आफन्तबाट त्यति राम्रो संग तपाईलाई बिश्वाश नहुन पनि सक्छ । मानसिक चिन्ता बढ्ने छ ।

Libra: तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
वौद्धिक काममा सफलता मिल्ने देखिन्छ । नयाँ वस्तुको उत्पाधन हुने देखिन्छ । आफन्तबाट त्यति राम्रो संग तपाईलाई बिश्वाश नहुन पनि सक्छ । मानसिक चिन्ता बढ्ने छ ।

Scorpio: वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
तपाईको लागि आजको दिन त्यति उचित रहेको देखिन्न । माया प्रेममा भने रमाइलोको समय रहेको छ । परिवारमा एकदम रमाइलोको समय छ । काम बन्ने खालको समय भने छैन ।

Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
आजको दिन तपाईको लागि ठिकै रहेको देखिन्छ । कुनै कामको नेतृत्व आफैले गर्नु पर्ने देखिन्छ । तपाईले गर्नु भएको काम सफल हुने खालको दिन रहेको देखिन्छ ।

Capricorn: मकर राशी (भो,जा,जि,जु,जे ,जो,ख,खि,खु,खे, खो,गा,गि): धार्मिक सामाजिक काममा संलग्न हुनु पर्ने खालको समय रहेको देखिन्छ । पूजामा ध्यान जाने खालको दिन रहेको छ । केहि गर्दा विचार गरेर गर्नु भयो भने आजको दिन तपाईको लागि राम्रै छ ।

Aquarius: कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
तपाईको लागि आजको दिन सफल रहने देखिन्छ । विहानैदेखि दिन शुभ रहने संकेत पाउनु हुने छ । सामाजिक काममा मन बढी जाने देखिन्छ ।

Pisces: मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
तपाईको लागि आजको दिन ठिकै रहेको छ । सामाजिक कामबाट तपाईको मन प्रसन्न रहने छ । विपरीतलिंगीबाट पनि राम्रो सहयोग मिल्ने देखिन्छ ।

आजको राशिले जे जस्तो बताए पनि तपाइहरुको दिन पुर्ण सफल रहोस भनि कामना गर्दछौँ।।


You Might Also Like :