> गिलका गलाउने ब्रा पोज (फोटो फिचरसहित)

गिलका गलाउने ब्रा पोज (फोटो फिचरसहित)


10:40 PM | ,

बलिउड अभिनेत्री माही गिलले चर्चामा आउन के गर्नुपर्छ ? भन्ने कुरा राम्ररी बुझेकी छिन् । बलिउडमा खासै तहल्का पिट्न नसकिरहेको अवस्थामा उनले आफुलाई माथि उठाउने प्रयास स्वरुप एक म्यागेजिनको सहारा लिएकी छिन् ।

उनले म्याक्सिम म्यागेजिनको भारतीय संस्करणका लागि केही हट तथा ब्युटिफुल पोज दिएकी छिन् । म्याक्सिमको अक्टोबर अंकमा कभर गर्ल बनेकी माहीका सेक्सी ब्रा पोज तन्नेरीको मन बहलाउन पर्याप्त छन् । उनले अझ मादकता थप्दै केही पोज ब्रा फुकालेर समेत दिएकी छिन् । हेरौा तन्नेरीको मन गलाउने गिलका सेक्सी अवतार ।


You Might Also Like :