क्यारीबियाई क्षेत्रमा भिषण आपत्त मच्चाएको चक्रावती तुफान स्याण्डी अमेरीकके उत्तरपुर्बि क्षेत्रमा बढीरहेको छ । यो तुफानले अमेरीकाको १२ राज्यका ६ लाख मानिसलाई प्रत्यक्ष प्रभाब पार्ने बिबिसिले जनाएको छ । चक्रावती तुफान आज राति सम्म अमेरीकाका बिभिन्न राज्यमा पुग्ने आशंका गरीएको छ ।
तुफानलाई मध्यनजर गर्दै अमेरीकमा आपतकालिन अबस्थाको घोषणा गरीएको छ ।न्युयोर्क प्रशासनले शहरमा रहेका नागरीकहरुलाई गएराति दैखि नै बाहिर हिड्न र बिद्यालय सञ्चालन गर्नमा प्रतिबन्ध लगाएको छ ।
अमेरीकी राष्टपति बाराक ओबामा अहिले बासिङटन पुग्नु भएको छ । आफ्नो चुनाबि प्रचार प्रसारमा रहेका ओबामा घटनालाई मध्यनजर गर्दै बासिङटन फर्किएको ह्वाईट हाउसले जनाएको छ । न्युयोर्कमा रहेका ३ लाख ७५ हजार नागरीकलाई सुरक्षीत स्थान तर्फ स्थानान्तर गरीएको छ भने डेलावेयर को तटीय क्षेत्रबाट ५० हजार नागरीकलाई स्थानान्तर गरीएको छ ।

You Might Also Like :