> राजधानीमा २० बर्षदेखि २५ बर्षको उमेरका युवती बेश्याहरु

राजधानीमा २० बर्षदेखि २५ बर्षको उमेरका युवती बेश्याहरु


8:41 PM | ,

कमलपोखरीस्थित सिटी सेन्टरछेउको घरमा पाँचजना युवतीले  एउटा फ्ल्याट लिएका छन् । २० बर्षदेखि २५ बर्षको उमेरका ती युवतीको रहनसहन  हेर्दा उनीहरु घरनियाँ परिवारका छोरीजस्ता देखिन्छन् । पेसा सोध्दा  विद्यार्थी हो भन्छन्, तर साँझपख महँगा कार लिएर लोग्ने मान्छेहरु लिन  आउँछन् । प्रष्ट छ युवतीहरु विद्यार्थी होइनन् यौन-व्यवसायी हुन् ।

एक  छिमेकीले भने-’उनीहरुको रहनसहन हेर्दा महिनामा लाखौंको जागिर खानेजस्तो  देखिन्छ ।’ ग्राहक खोज्न कामुक कपडा लगाएर सिटी सेन्टरको फुडकोर्टमा पनि  बस्छन् । कुरा मिल्ने वित्तिकै कार अथवा ट्याक्सीमा उनीहरु निस्कने गरेको  खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपालमा अवैध यौन-व्यवसायको यो  पनि एउटा उदाहरण हो । सरकारले यसलाई नियन्त्रणको प्रयास गरेपनि राजधानीका  टोलटोलमा विभिन्न तरिकाले यौन-व्यवसाय फैलिरहेको छ । यौन व्यवसाय  नियन्त्रणको अभियानमा लागेको प्रहरीले शुक्रबार मात्रै चार जोडिलाई  यौनबर्द्धक औषधि सहित पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।


You Might Also Like :