> फेसबुकका ३१ आधारभूत चिन्हहरु

फेसबुकका ३१ आधारभूत चिन्हहरु


6:55 PM | ,

तपाइले फेसबुकका पेजहरुमा, स्टाटसमा वा कमेन्टमा विभिन्न चिन्हहरु प्रयोग भएको देख्नुभएकै होला । ति चिन्हहरु चाहिएको खण्डमा कपि पेष्ठ पनि त गर्नुभाको होला नि हैन ? अव पिर नगर्नुस् तपाइलाई चाहिने चिन्ह तपाई आफै लेख्न सक्नुहुन्छ । :)
कसरी लेख्ने त?
कमेन्ट वा स्टाटस लेख्दा वा म्यासेस वक्समा किवोर्डवाट Alt थिच्नुहोस् र संगसंगै आफूलाई चाहिएको चिन्हको अंक लेख्नुहोस्, जस्तै तपाइलाई (♥) चिन्ह चाहिएको छ भने Alt संग 3 थिच्नुहोस् ।
चिन्हको अंक कसरी थाहा पाउने त?
चिन्ह र तिनीहरुका लागि अंक तल हेर्नुहोस् ।

Alt + 1 =☺

Alt + 2 = ☻

Alt + 3 = ♥

Alt + 4 = ♦

Alt + 5 = ♣
Alt + 6 = ♠

Alt + 7 = •

Alt + 8 = ◘

Alt + 9 = ○

Alt + 10 = ◙

Alt + 11 = ♂
Alt + 12 = ♀

Alt + 13 = ♪

Alt + 14 = ♫

Alt + 15 = ☼

Alt + 16 = ►

Alt + 17 = ◄
Alt + 18 = ↕

Alt + 19 = ‼

Alt + 20 = ¶

Alt + 21 = §

Alt + 22 = ▬

Alt + 23 = ↨

Alt + 24 = ↑

Alt + 25 = ↓

Alt + 26 = →

Alt + 27 = ←

Alt + 28 = ∟

Alt + 29 = ↔

Alt + 30 = ▲

Alt+31= ▼


You Might Also Like :