> बिश्वको सबैभन्दा सानो आकारको कुकुर ( फोटो सहित)

बिश्वको सबैभन्दा सानो आकारको कुकुर ( फोटो सहित)


9:02 AM | , ,

पोल्याण्ड, पोल्याण्डको ‘सुनी’ छिट्टैनै संसारकै सबैभन्दा सानो कुकुर बन्दैछ ।  तीन महीना उमेरको यस कुकुरको उचाइ एक नेल पलिसको बोतलको उचाइ जत्तिनै रहेको छ । अर्थात यसको उचाइ करीब तीन इन्च रहेको छ । ट्यारियर प्रजातिको यो कुकुर जन्मिँदा ४० ग्रामको मात्र थियो ।

यस कुकुरको मालिक्नी एना प्होलका अनुसार यो कुकुरको छाउरोलाइ जिवित राख्नुनै एक आश्चर्य भन्दा कम थिएन् । यस कुकुरलाइ गिनीज बुकमा आफ्नो नाम दर्ता गराउँनका लागी एक बर्ष सम्म कुर्नुपर्नेछ ।

स्मरणीय छ, अहिले संसारको सबैभन्दा सानो कुकुरको उचाइ ६ इन्च रहेको छ । यो कुकुर अमेरिकाको फ्लोरिडाको चिहुआहुआ हो । अहिले यस कुकुर सुनीको अनलाइन भिडियो यूजर्सहरूद्वारा लगातार हिट गरिँदैछ ।


You Might Also Like :