> आफ्नो थर परिवर्तन नगर्ने - करिना कपुर

आफ्नो थर परिवर्तन नगर्ने - करिना कपुर


3:19 AM | , ,

वलिउड नायक सैफ अलि खानसँग १६ अक्टुबरमा विवाह बन्धनमा वाधिएपछि पनि नायिका करिना कपुरले आफ्नो थर परिवर्तन नगर्ने भएकी छिन् ।

करिनाले विहेपछि प्रदर्शनमा आउन लागेका उनी अभिनित सिनेमामा कपुर नै लेख्ने बताइएको छ । इस्लाम धर्म अनुसार विवाह गरेतापनि करिनाले आफ्नो नामको पछाडि खान नलेख्ने भएकी हुन् ।

करिना कपुर अभिनित पछिल्लो चलचित्रकी निर्देशक रीमा कागतीले यो कुराको जानकारी गराएकी हुन् । उनले आफ्नो चलचित्रमा करिनाको थर कपुर नै लेखिने बताएकी हुन् ।


You Might Also Like :