झट्ट सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यस्तै भएको छ । मुटुविनै चेक
गणतन्त्रका एक ब्यक्ति ६ महिना बाँचेका छन । जबुक हालिक नामका मुटु नभएका
उनको भने मृत्यु भएको छ ।
६ महिनादेखि मुटुविना नै बाँचिरहेका जबुकको कलेजोले काम गर्न नसकेका कारण उनको मृत्यु भएको हो । ३७ वर्षीय हालिकको गत अप्रिल महिनामा क्यान्सरका कारण मुटुमा ट्युमर देखिएपछि एक कृत्रिम मुटु राखेका थिए । उनको मुटु चल्नका लागि सधै ब्याट्री राख्नुपर्दथ्यो ।
ब्याट्री नराखे मुटुको धड्कन बन्द हुन्थ्यो । उक्त कृत्रिम मुटु दुई मेकानिकल पम्पमा आधारित थियो । यो अनौठो प्रत्यारोपणका कारण उनको दिनचर्या सफल बित्दै गएको भए पनि कलेजोमा खराबी आएपछि उनको मृत्यु भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन ।

You Might Also Like :