> एउटै ब्राको मूल्य २० करोड - फोटो सहित

एउटै ब्राको मूल्य २० करोड - फोटो सहित


7:54 AM | , , , ,

एजेन्सी, कार्तिक ११ । महिलाको अन्र्तवस्त्र उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी भिक्टोरिया सिक्रेटले एक विशेष ब्राको फोटोसुट गराएको छ । सिक्रेटको उक्त विशेष ब्रामा हिरा र सुन जडिएको छ भने ब्राको मूल्य २० करोड रुपैयाँ माथी रहेको छ ।

उक्त ब्राको फोटोसुटमा चर्चित हट मोडल एलिसान्डरो एमब्रोसीआ रहेकी छिन् । सिक्रेटको उक्त विशेष ब्रामा १८ क्यारेटको सुनको प्रयोग भएको छ । त्यस्तै ब्रामा २० क्यारेट हिरा जडिएको छ । २० करोड मूल्यको ब्रा पहिरिएर फोटोसुट गरेकी मोडल एलिसान्डरोले उक्त ब्रा पहिरिन आफूले ११ वर्ष प्रतिक्षा गरेको प्रतिक्रिया दिएकी छिन् ।

उक्त विशेष ब्रालाई बेलायतका ज्वेलर्सले डिजाइन गरेका हुन् । एलिसान्डरो धेरै वर्षअघि देखि भिक्टोरिया सिक्रेटकी मोडल रहँदै आएकी छिन् । उनी यसैवर्ष १ बच्चाको आमा समेत बनेकी छिन् ।


You Might Also Like :