> हाँस आकारको लौका फल्यो (फोटो सहित)

हाँस आकारको लौका फल्यो (फोटो सहित)


7:57 AM | , ,

एजेन्सी, कार्तिक १० । चीनको ज्यूजियानफैंग गाउँ पुरै चीनभरी विभिन्न प्रकारका डिजाइनमा तरकारी उब्जाउन परिचित रहँदै आएको छ । सोही गाउँका ही लियु जियांझेनले आफ्नो खेतमा थरिथरिका डिजाईनमा लौका उब्जाएका छन् ।

त्यसमध्येको हाँसको आकारमा उब्जाउ भएको लौकाले अहिले चर्चा बटुलिरहेको छ । कृषक हीलाई थरिथरिका डिजाइनमा तरकारी उब्जाउन उनका परिवारले पनि सघाउँदै आएका छन् । कयौं डिजाइनमा तरकारी उत्पादन गर्न हीले धेरै दिन मिहिनेत गर्ने गर्छन् । Pic: ImageChannel


You Might Also Like :