> न्यूड पोज दिएर चर्चा बटुल्न खप्पिस आयशा

न्यूड पोज दिएर चर्चा बटुल्न खप्पिस आयशा


6:46 PM |

अचेल टपलेस तथा न्यूड फोटोसुट गराउने चलन ह्वात्तै वढेको छ । यसमा भारतीय मोडलहरु पनि देखिन थालेका छन् । भारतीय मूलकी अष्ट्रेलियाली पप गायिका आयशा सागरले पुनः एक पटक टपलेस फोटोसेसन गराएकी छिन् । आयशाको लागि न्यूड पोज दिनु सामान्य जस्तै भईसकेको छ । बेलाबखत न्यूड पोज दिएर आयशा चर्चा बटुल्न खप्पिस छिन् ।


हालैमा आयशाले आफ्नो कम्मरमा एक ट्याटु खोपाएकी छिन् । आयशाले उक्त ट्याटु देखिनेगरी न्यूड फोटोसुट गराएकी हुन् ।आयशाको न्यूड शरीरमा उक्त ट्याटु निकै सुन्दर देखिएको छ ।


You Might Also Like :


0 comments:

Post a Comment