> मुस्लिमहरु बकर इद मनाउँदै, आज सार्जजनिक विदा

मुस्लिमहरु बकर इद मनाउँदै, आज सार्जजनिक विदा


9:22 PM | ,

१२ कात्तिक, काठमाण्डौं । मुस्लिम धर्माबलम्बीहरुले नेपालसहित विश्वभर मनाइरहेको दोस्रो ठूलो चाड बकर इद आज पनि जारी छ । इस्लामी हिजरी संवतको जिलहिज्जा महिनाको ११ देखि १३ तारिख अर्थात् तीन दिनसम्म मनाईने ककरइद रमजानपछिको दोस्रो ठूलो पर्व हो ।

आज सरकारले इदका अवसरमा सार्वजनिक विदा दिएको छ । हिजो शनिबार परेकाले सरकारले आज विदा दिएको हो ।


You Might Also Like :