कपिलदेव खनाल,१२ कात्तिक, नुवाकोट । विहिवार नुवाकोटको गणेस्थान गाउा विकास समिति वडा नं. ४ नयाा पुलमा सवारी साधनमाथी तोडफोड गरेको आरोप लागेका गणेस्थान गाउा विकास समिति वडा नं. ४ का सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ । पासाङ्ल्हामु यातायात व्यवसायी समितिका सचिव किरण रिजालले हिजो जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दिनुभएको उजुरीका आधारमा उहाालाई प्रहरीले पक्राउ गरेको हो ।
रिजालले दिनुभएको उजुरीमा निजी तथा सार्वजनिक गरी आधा दर्जन भन्दा बढी सवारी साधनमाथी बालकृष्ण राई, सुमन राई सहितका पााच जनाको समुहले तोडफोड गरेका थिए । सवारीसाधन तोडफोड रोक्न पुग्नुभएका समितिका सचिव किरण रिजाल माथी आक्रमण भएको र उहााको मोटरसाइकल समेत तोडफोड भएको थियो । पक्राउ पर्नु भएका राईलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याईएको छ ।
You Might Also Like :






