> फ्रीडा पिन्टोले दिइन् पहिलो सेक्स सिन

फ्रीडा पिन्टोले दिइन् पहिलो सेक्स सिन


8:52 AM | , ,

स्मलडग मिलियनेयरबाट चर्चामा आएकी अभिनेतृ फ्रीडा पिन्टोले पहिलो पटक अन्तरङ्ग दृष्य दिएकी छन् । समाचारअनुसार तारसेम सिंहको चलचित्र इम्पोर्टलमा उनले केही यौन दृष्य दिएकी हुन् । यो चलचित्र ग्रीक धार्मिक कथामा आधारित छ । यस विषयमा चलचित्र निर्देशकले भने यो पहिलो पटक हो पिन्टोले यसरी यस प्रकारको दृष्य दिएको । यसको छायाङ्कन गर्ने बेला निकै मेहनत गर्नु परेको थियो । किनकि फ्रीडाका लागि यो सबै काम नयाँ थियो । इम्पोर्टल एक मनोरञ्जनात्मक चलचित्र हो । यो चलचित्रमा फ्रीडाका साथ मिकी रुर्क र हैनरी केविल छन् ।


You Might Also Like :