> पोर्नस्टारको पारिवारिक फिल्म खेल्ने इच्छा

पोर्नस्टारको पारिवारिक फिल्म खेल्ने इच्छा


8:55 AM | , ,

भाद्र २८, तपाइँ पत्याउनुहुन्छ ? एक पोर्न स्टारले पारिवारीक फिल्म खेल्ने रे । भर्खरै बलिउडमा फिल्म खेल्न शुरू गरेकी पोर्नस्टार सनीले आफुलाइ पारिवारिक फिल्ममा अफर आओस भन्ने कुरा बताएकी छन् । उनका अनुसार उनीलाइ आफुले खेलेको फिल्म पुरा परिवारहरू एक साथ बसेर हेर्न सकिने होस भन्ने चाहन्छिन् । हिजोआज सनीको हातमा मात्र एउटा फिल्म ‘रागिनी एमएमएस २’ रहेको छ, जुन फिल्मको शूटिङ शुरू हुन अझै केही समय लाग्दछ । यो फुर्सदको बेला उनी अरू फिल्महरूमा काम गर्न चाहेको बताउँदछिन् ।



You Might Also Like :