काठमाडौं, कात्तिक १२ । नेपाल टेलिकमले दुई महिना भित्र इन्टरर्नेट प्रोटोकलमा आधारित आइपि सिडिएम ए र वाइम्याक्स सेवा सुरुगर्ने भएको छ । सकेसम्म तिहार अगाडिनैं सार्वजनिक गर्ने तयारी सुरु गरिएको यो सेवा कम्पनिको मुख्य योजनामा पर्दछ । सरकारि स्वामिक्तो भएको टेलिकमले यो सेवा सञ्चालनका लागि अहिले परिक्षण गरिरहेको जनाएको छ ।
कम्पनिको आइपि सिडिएम ए र योजना, गुणस्तरिय भिडियो तथा डाटा सेवामा केन्द्रित गरेको छ । यो सेवा अन्तर्गत ३.१ मेघावाइट प्रतिसेकेन्डको डाटा सेवा पनि प्रदान गरिने कम्पनिले जनाएको छ ।
You Might Also Like :





